काठमाडौं । पछिल्लो डेढ बर्षयता करिब ५ सय भन्दा बढी गाउँपालिका र नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेका छन् । यसअघि वडाले घरमै भत्ता पुर्याउँदै आएकोमा अहिले लाभग्राही बैंकमा पुग्नु पर्ने बाध्यता आइलागेको छ । बैंकबाट टाढा र यातायातको पहुँच नभएको बस्तीका लाभग्राहीले सकस बेर्होनु परेको भन्दै धेरै स्थानीय तहबाट गुनासो आइरहेका छन्…