सुर्खेत । छाडा पशु चौपायका कारण दुर्घटना र ट्राफिक जाम बढ्दै गए पछि त्यसको व्यवस्थापन नगरपालिकाहरूको लागी टाउको दुखाईको बिषय बनेको छ । कतिपय नगरपालिकाहरूले छाडा पशु चौपाय व्यवस्थापन गर्न कार्यविधी जारी गरिसकेको छ । कतिपय नगरपालिकाले भने पशु चौपायको व्यवस्थापन नै सुरू गरिसकेका छन् । छाडा पशु चौपायको व्यवस्थापन गर्न सुरू गरेको नगरपालिका हो,…