पुस २६, म्याग्दी । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले दुई करोड छ लाख ६९ हजारको लागतमा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो । मृत सञ्जीवनी निर्माण सेवाले विसं २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार…