चैत २६, राँझा । नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा अत्याधुनिक वनस्पति उद्यान निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारको योजना अन्तर्गत स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान निर्माण प्रक्रिया शुरु भएको हो । उद्यान निर्माण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत…