स्थानीय खबर संवाददाता स्थानीय तह पुनर्संरचना आयोगले कुनाकाच्चाका दुईचार वटा पसल भएका ठाउँलाई समेत नगरपालिका बनाउन प्रस्ताव गरिएको भन्दै गाविस महासंघले असन्तुष्टि जनाएको छ । महासंघले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ध्यानाकर्षण गराउँदै आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको हो । मुलुकको कूल भू–भागमध्ये ७० प्रतिशत ग्रामिण क्षेत्र रहेको तर गाउँ र नगरको भिन्नता…