उर्लाबारी— मोरङ, ९ कात्तिक । अव्यवस्थित खोला उत्खनन रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । मावा नदीबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासीका कारण नदी कटानको जोखिम बढेकाले उत्खनन रोक्न माग गरिएको हो । सो खोलाबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासी भएपछि तटबन्धमा क्षति पुर्याएको उर्लाबारी ३ का सुरेश राउतले बताए ।…