बनियानी— झापा, १२ कात्तिक । झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले ३३ करोड ३३ लाख ७३ हजार ६०० को आयव्यय विवरण सार्वजनिक गर्दै आन्तरिक आयतर्फ १० करोड ७९ लाख तथा बाह्यतर्फ ३२ करोड २५…