शुरबहादुर सिंह २९ कात्तिक, जुम्ला । प्रदेश क्षेत्र नं ख मा पर्ने सिंजा क्षेत्रको माथिल्लो भेकका युवालाई यतिबेला तराईतिर झर्ने चटारो छ । दिनहुँ ५० देखि ८० को हाराहारीमा युवा रोजगार तथा व्यवसायका लागि तराई झरिरहेका छन् । यो क्रम तिहारको पछिल्लो दिनबाट आजसम्म निरन्तर छ । युवाको बाहिरिने क्रम रहर नभई बाध्यता हो ।…