१४ मंसिर, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ९ भलादमी टोलमा नेपाली कांग्रेसले आज अपरान्ह आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । कांग्रेस इटहरी ९ ले चुनाव प्रचारप्रसार संगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया…