धु्रवसागर शर्मा २९ मंसिर, बेनी– म्याग्दी । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ । पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटनल गायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक…