राजाराम कार्की ८ पुस काठमाडौं । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा ऐनको अभावमा कागजमै सीमिति भएको छ । जसका कारण २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा छ । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई कृषिमा आत्मानिर्भर बनाइने योजना पनि अलपत्र परेको छ । सरकारले कृषिमा आत्मनिर्भर हुन,…