उमा केसी २२ फागुन, रोल्पा । शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ । सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा उठाएर माध्यमिक तहको पठनपाठन गर्न बाध्य भएका छन् । यसरी शून्य मावि दरबन्दी रहेको गाउँपालिका हो पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका । सो…