२५ फागुन, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोध त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिएका छन् । कर्मचारी मिलन केन्द्र नेपालद्वारा आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका लागि सेवाको प्रत्याभूति एवं वृत्तिविकासमा प्रदेश सरकारले गृहकार्य गरिसकेको जानकारी दिए । राष्ट्रियसभा सदस्य रामचन्द्र राईले…