४ चैत, जितपुर– कपिलवस्तु यहाँ सञ्चालित मझौला सिँचाइ आयोजना अन्तर्गत एक वर्षअघिदेखि शुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कूल १० वटा सिँचाइ आयोजना सञ्चालित छन् । कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी शुरु भएका कारण सिँचाइ आयोजनाको काम सुस्त…