१७ चैत, काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा कुपण्डोल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सामाजिक संस्थाको संस्थागत सहभागिता…