५ वैशाख, बेनी– म्याग्दी । मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । गाउँपालिकाको वडा नम्बर २ रुमको बेलीगाउँबाट करीब पाँच घण्टाको दूरीमा रहेको…