विष्णु नेपाल काठमाडौं । जुम्लामा पहिलो पटक विशेषज्ञ चिकित्सक उत्पादन गर्न तत्कालका लागि बाटो बन्द भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृतिपत्र नपाएपछि विशेषज्ञ तहमा चिकित्सक उत्पादन गर्न केही समयपछि धकेलिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हालै प्रतिष्ठानमा सो तहको शैक्षिक कार्यक्रम सञ्चालन…