८ जेठ, काठमाडौं । रानीपोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन काठमाडौं महानगरपालिकाले गत वैशाख २२ गते बोलपत्र आह्वान गरेकोमा चार वटा निवेदन पेश भएका छन् । माग गरिएको समयानुसार आइतबार समय सकिउको छ । चार निवेदनमध्येबाट कामपाले भनेअनुसार कम मूल्यमा जसले काम गर्न निवेदन पेश गरेको छ, उसैलाई छनोट गरिने कामपाको सूचना अधिकारी…