६ असार, काठमाडौं । संघीयता लागू भइसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने निर्णयले वर्षायाममा फैलन सक्ने महामारी रोक्न कसले तयारी गर्ने भन्ने अन्योलता देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै पनि सबै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई तयारी गर्न निर्देशन हुने गर्छ भने जिल्लामा पूर्व तयारीका लागि बजेट विनियोजन गरिएको हुन्छ । तर यसपालाको स्वास्थ्यको सबै…