साउन १६, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो । सबै ज्येष्ठ नागरिकलाई दिउँसो फुर्सदको समय बिताउन र मनोरञ्जन लिन सहज होस भनेर सेवाकेन्द्र सञ्चालन गरेको स्वावलम्वी…