रुपन्देही । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि तिलोत्तमा नगरपालिकामा शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा सुपर ११ भैरहवालाई चार विकेटले पराजित गर्दै ‘पाल्पाली लेजेन्ट्स’ विजयी भएको छ । टस हारेर ब्याटिङ गरेको भैरहवाले…