साउन २७, काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिएका छन् । टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आयोजना गरेको ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रम’मा उपप्रधानमन्त्री ईश्वर पोखरेलले टोखाको विकासमा सबै एकजुट हुनुपर्ने बताए…