भदौ २८, इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करिब २ करोड बराबरको धनमाल क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर जल्दा सो मूल्य बराबरको धनमाल क्षति भएको हो । बेलुका शुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा…