मानदत्त रावल असोज १२, जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउँन नसक्नुका साथै बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १…