असोज १६, भोजपुर । भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म ५ हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ । कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट २ हजार ९४, षडानन्द नगरपालिकाबाट १ हजार २२१, आमचोक गाउँपालिकाबाट ४ सय ६३, टेम्केमैयुङ गाउँपालिकाबाट ३सय ८२ र अरुण गाउँपालिकाबाट ३ सय ४७ वटा गुनासो संकलन भएको…