कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री केपी शमा ओलीले नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् । नेपाल संवत् ११३९को अवसरमा शुभकामना दिँदै आज जारी गरेको उनले जारी गरेको सन्देशमा अहिले पनि नेपाल संवतको सान्दभर्भिकता उत्तिकै रहेको उल्लेख छ । साख्वाःकै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत्…