रीता लामा मंसिर १, घोराही कुनै समय सहकारीमा आबद्ध भएर दैनिक २० रुपैयाँ बचत सुरू गरेका महिलासँग अहिले करीब दुई करोड रुपैयाँको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला ! तर घोराही–१८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था अहिले आर्थिक रूपमा सम्पन्न भइसकेको छ । सहकारीले ठूलो मात्रामा आर्थिक कारोबार…