मङ्सीर ११, बेझाड । रामपुर नगरपालिका १० स्थित गेझा स्वास्थ्य चौकीमा आजबाट प्रसुती सेवा शुरु भएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले सो सेवाको उद्घाटन गर्दै प्रसुती सेवा सुचारु भएसँगै महिलालाई स्वास्थ्य संस्थामा पुगेर प्रसुती गराउन सजिलो हुने बताए । सो अवसरमा सुरक्षित गर्भपतन सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र पाठेघरसम्बन्धी अन्य सेवासहित…